अपडेट 
२०७९ श्रावण १, आईतवार ०६:५०

कलैया । आगामी आर्थिक वर्ष ०७९/०८० का लागि जीतपुरसिमरा उप– महानगरपालिले दुई अर्ब २० करोड ६४ लाख ९५ हजारको बजेट प्रस्तुत गरेको छ ।

नगरसभामा बजेट प्रस्तुत गर्दे उपप्रमुख अधिकारीले आगामी आर्थिक वर्षका लागि दुई अर्ब २० करोड ६४ लाख ९५ हजार बजेट प्रस्तुत गरिएको बताए । बजेटमा आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण भूसंरक्षण तथा विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा सुशासनलाई विशेष प्राथमिकतामा राखिएको छे । बजेट प्रस्तुत गर्नुअघि जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News