अपडेट 
२०७९ श्रावण १, आईतवार १२:५०

सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ ।

आज सुनकाे भाउ तोलाकाे ९३ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News