२०७९ श्रावण १, आईतवार १७:०३
नवनिर्वाचि उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन शितल निवासमा भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


