![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
केही दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।
सुन आज तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।