२०७९ श्रावण ३, मंगलवार १६:५८

नेपालमा थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ५७ पिसिआर परिक्षणका क्रममा २ सय ६८ जना र १ हजार ५ सय एन्टीजेन परिक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार १ सय २६ जना निको भएका छन् । हाल नेपालमा १ हजार ९ सय ८२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News