२०७९ श्रावण ६, शुक्रबार ०७:५८

जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनभत्र जथाभावी कब्जा गरिएको फुटपाथ तथा सडक पेटी खाली गर्न आग्रह गरेको छ ।

विहीबार जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथमा हुने अव्यवस्थित व्यवसाय बन्द गर्न अनुरोध गरेको छ । जनप्रतिनिधि र प्रहरीसहितको टिमले संयुक्त रुपमा बजार घुमी स्थानीय सर्वसाधारण र व्यवासयीलाई सो अनुरोध गरेका छन् । साथै जथाभावी फोहर पनि नफाल्न नगरबासीलाई सचेत गराइएको छ । जथाभावी पान र गुट्खा खाएर नथुक्न पनि पालिकाले सूचना जारी गरेको छ । सडकमै गरिने अव्यवस्थित पार्किङ, नगरलाई हराभरा बनाउन र धार्मिक पर्यटकलाई आकर्षण गर्न सबैले आफ्नो आफ्नो दायित्व पुरा गर्न पालिकाले अनुरोध गरेको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News