२०७९ श्रावण ६, शुक्रबार १४:५४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सर्लाही जाने भएका छन् ।

शनिबार सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारमा आयोजना हुने जनसभामा सहभागी हुन प्रचण्ड सर्लाही जान लागेका हुन्।

कार्यक्रममा नेता नारयणकाजी श्रेष्ठ पनि सहभागी हुँदै छन्। प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा गर्ने तयारी भइरहँदा राजनीतिक दलहरुले सभाहरुको आयोजना थालेका छन्।

Comment


Related News

Latest News

Trending News