अपडेट 
२०७९ श्रावण ६, शुक्रबार १८:००

नेपालमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार १ सय ६८ पिसिआर परिक्षणका क्रममा ३ सय ८४ जना र १ हजार ६ सय ७० एन्टीजेन परिक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ८ जना निको भएका छन् । हाल नेपालमा २ हजार ८ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।vvv

Comment


Related News

Latest News

Trending News