२०७९ श्रावण ६, शुक्रबार २०:३१

नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएकाे छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएकाे प्रस्ताव बहुमतले पारित भएकाे हाे ।

Comment


Related News

Latest News

Trending News