२०७९ श्रावण १३, शुक्रबार १३:३८

सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ ।

९ साउनमा अमेरिकालाई लिखित जानकारी गराइसकेको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिएका छन् । आज प्रतिनिधिसभाको बैठकमा मन्त्री खड्काले यस्तो जानकारी दिएका हुन् ।

Comment


Related News

Latest News

Trending News