२०७९ श्रावण १६, सोमबार १५:५९

महोत्तरीको बर्दिबास नगरपालिकास्थित बजारको एक घरमा आगलागी भएको छ ।

सोमबार दिउँसो घरको तेस्रो तल्लामा रहेको ३६५ जिम हलमा आगलागी भएको हो । आगलागी भएको भवनको दोस्रो तल्लामा सिद्धार्थ बैंक पनि रहेको छ ।

आगोले तेस्रो तल्लामा रहेको जिम हलमा अत्याधिक क्षति पुगेको जनाईएको छ । आगलागी कसरी भयो र के कति क्षति भएको बारे थप विवरण आउन बाँकी रहेको छ ।

Please subscribe our official youtbe channel Below and support us.

https://www.youtube.com/watch?v=KDqAg-j0vPw

Comment


Related News

Latest News

Trending News