अपडेट 
२०७९ श्रावण १६, सोमबार १६:२३

नेपालमा थप ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय ८५ पिसिआर परिक्षणका क्रममा ६ सय ३२ जना र २ हजार २ सय २४ एन्टीजेन परिक्षणका क्रममा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ६४ जना कोरोना मुक्त भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News