२०७९ श्रावण १९, बिहीबार १६:०२

रकारले मंसिर ४ गते निर्वाचन गर्ने मिति घाेषणा गरेकाे छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने निर्णय निर्णय गरेकाे हाे ।

बालुवाटार स्राेतका अनुसार बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एकै चरणमा मंसिर ४ गते निर्वाचनकाे घाेषणा गर्न सरकारलाई दिएकाे सुझाव अनुसार मन्त्रिपरिषदले यस्ताे निर्णय गरेकाे हाे ।

निर्वाचन आयोगले पनि मंसिर पहिलो साता निर्वाचन गर्न सकिने सुझाव यस अघिनै दिइसकेकाे थियाे ।

Comment


Related News

Latest News

Trending News