अपडेट 
२०७९ श्रावण २८, शनिबार १५:४९

नेपालमा थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३ सय ९९ पिसिआर परिक्षणका क्रममा १ सय ६२ जना र १ हजार ७ सय ६६ एन्टीजेन परिक्षणका क्रममा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ । त्यस्तै थप ५ सय १ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७५ हजार ३ सय ७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ४ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News