२०७९ श्रावण ३०, सोमबार ०६:५२

रामगोपालपुर नगरपालिका–९ गोठबनौलीको कटैयामा कुटि भवन र सामुदायिक धर्मसालाको उद्घाटन गरिएको छ ।

नव निर्मित सामुदायिक भवनको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । सामुदायिक भवनको नगर प्रमुख अतिथि पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादव र विशिष्ट अतिथि पूर्व आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका थिए। रामगोपालपुर नगरपालिका – विजय यादवका अध्यक्ष रमेश शर्मा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलवासे, नगर प्रवक्ता झिल्लुप्रसाद न्यौपाने, समाजसेवी वावुराम पंगेनी लगायतले बोल्नुभएको थियो । सो कार्यक्रममा नगर प्रमुख रामदुलार साह र उपप्रमुख रुणा देवी यादव, संघीय परिषद् सदस्य दीपक झा ‘गुडु’, जिल्ला कार्यकारिनी सदस्य रविन्द्र सिंह लगायतको उपस्थिति रहेको थिया

Comment


Related News

Latest News

Trending News