अपडेट 
२०७९ भाद्र २, बिहीबार १६:१०

नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८२ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र २ हजार ८ सय ४८ एन्टीजेन परिक्षणका क्रममा ३ सय १८ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७७ हजार ३ सय ५८ जना निको भइसकेका छन् । हाल नेपालमा ५ हजार २ सय ६५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Comment


Related News

Latest News

Trending News