अपडेट 
२०७९ भाद्र ५, आईतवार १८:२०

नेपालमा थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय १६ पिसिआर परिक्षणका क्रममा २ सय २ र १ हजार ६ सय ७ एन्टीजेन परिक्षणका क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ४ सय ७९ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ३ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News