२०७९ भाद्र ५, आईतवार १८:२६

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई विधेयक प्रमाणिकरण गर्नुभएकाे छ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणको लागि पेश भएका विधेयकलाई भण्डारीले नेपालको संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गर्नुभएकाे हाे।

राष्ट्रपति कार्यालयका प्रवत्ता सागर आचार्यका अनुसार नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आइतबार प्रमाणिकरण भएका छन्।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=KDqAg-j0vPw

Comment


Related News

Latest News

Trending News