२०७९ भाद्र १९, आईतवार ०७:४३

नेपाली कांग्रेस रौतहट क्षेत्र १ “ख“ले प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फबाट नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादबको एकल नाम सिफारिस गरेको छ ।

शनिबार बसेको कांग्रेस जिल्ला क्षेत्रीय १ “क“ र “ख“मा कार्यसमितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि उम्मेदवार सिफारिस गरेको छ । त्यस्तै समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको छ । जसमा क्षेत्र १ “ख“ बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेस मधेश प्रदेश सदस्य एवम सूचना सचार प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्तालाई, जिरन्जिवी सिंह, सन्तु प्रसाद यादब, प्रकाश सिह लगायतका नेताहरुको सर्वसहमत सिफारिस भएका छन् । क्षेत्र १ समेत प्रतिनिधिसभामा प्रत्यक्षतर्फमा कृष्ण प्रसाद यादबकै नाम सिफारिस ४ मात्रै निर्वाचन क्षेत्र छ । जिल्लाबाट प्रदेश कार्यसमितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधानबमोजिम अब प्रदेश कार्यसमितिले राय राखेको आधारमा केन्द्रीय संसदीय समितिले एक उम्मेद चयन गर्नेछन । अहिले सत्ता गठबन्धनले भागबण्डा टुङ्ग्याउन सकिरहेको छैन ।

पूर्व प्रधानमन्त्री माधव नेपाल प्रतिनिधि सभा सदस्य गठबन्धन भएमा प्रदेश सभापति कृष्ण प्रसाद स्वत उम्मेदवार बन्नेछन् । त्यस्तै कांग्रेसको गठन्धनको तर्फबाट पाउने विश्चित छ । सामानुपातिक सिफारिस भएका प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ता र केन्द्रिय सभापति शेर बहादुर देउवा, मधेश सभापति कृष्ण प्रसाद यादब नेता हुन् भने यादब सभापति देउवा निकटकी नेता हुन् । कांग्रेस कृष्णले प्रदेश सभा तर्फ क्षेत्रका १ को “ख “लागि उम्मेदवार सिफारिस गरिसकेको जनाएको छ ।

 

Comment

Related News

Latest News

Trending News