अपडेट 
२०७९ भाद्र २०, सोमबार १२:२१

सुन चाँदीको भाउ सामान्य बढेको छ ।

आज सुनकाे भाउ तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार ७ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी आज तोलामा १ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News