अपडेट 
२०७९ भाद्र ३०, बिहीबार १९:०६

जनकपुरधाम । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु भएको छ । बिहीबारदेखि यो सिस्टम नेपाल दूरसञ्चार प्राधिकरणले लागु गरेको हो ।

विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित सरकारले एमडीएमएस कार्यान्वयनमा ल्याएका छन् । यी सिस्टमको मोवाइल संघ धनुषाले केक काटेर स्वागत गरेका छन् । संघ सदस्यहरु रामचोकमा सिस्टमको स्वागत गर्दै सरकारलाई धन्यवाद पनि दिएको अध्यक्ष लालबाबु प्रसाद साहले जानकारी दिए ।

उनका अनुसार एमडीएमएसले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको सकिने छन् ।

Comment


Related News

Latest News

Trending News