२०७९ भाद्र ३१, शुक्रबार १३:३९

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकको नमुना मतपत्र सार्वजनिक गरेको छ । दलहरुले समानुपातिक सूची बनाउनुअघि मतपत्रको नमुना सार्वजनिक गरेको हो ।

निर्वाचनमा भाग लिन दर्ता भएका दलहरुले आगामी असोज २ र ३ गते बन्दसूची बुझाउने कार्यतालिका रहेको छ। आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा हुँदैछ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZPWPOg7YOrg&t=3s

Comment


Related News

Latest News

Trending News