अपडेट 
२०७९ आश्विन २, आईतवार १२:२८

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार ९१ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Comment


Related News

Latest News

Trending News