अपडेट 
२०७९ आश्विन ७, शुक्रबार १४:१४

काठमाण्डाै – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९१ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News