अपडेट 
२०७९ आश्विन ८, शनिबार १५:४१

नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार २ सय ३४ पिसिआर परिक्षणका क्रममा २९ जना र २ हजार ८ सय ९२ एन्टीजेन परिक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय १६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार २ सय ८३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News