२०७९ आश्विन १४, शुक्रबार ०७:०५

भ्रमको मज्जा गज्जबकै हुन्छ । भ्रमितसत्यले जीवनदृष्टिनकुनै आग्रहतिर लतारिदिन्छ । जिवनको प्रतिक्रियालाईक्रिया बनाइदिन्छ । चाहे त्यो व्यक्तिको कुरा होस वा कुनै मुलुकको प्रशासनीक गतीशिलताको कुरा होस ।यसतै भ्रमजालको रुपमा साबित हुदैछ चाइनाको बिआरआई परियोजना, छिमेकी गरिब मुलुकको लागी । चाइनाले छरेको बिकास रुपी बिआरआईको भ्रमजाल क्रमश उजागर हुदै छ ।बिकासको आशामा हरेक साना छिमेकी मुलुकमा आत्मिय ऊर्जा फैलाउदै बिआरआइ एकाइसो सताब्दीको स्वर्णीम युगका सपनाछरियो ।तर श्रीलकां ,पाकिस्तान र त्यसपछि बंगलादेशमा देखा परेको आर्थिक संकटको अवस्थाले त्यस मुलुकका सरकार मात्र नभइ जनतामा पनि आक्रोशको भ्यावह प्रवाह बढाएको छ । सिद्धान्त, आचरण, सपना, विचार र व्यवहारमा सन्तुलन मिलाउन नसक्ने चिनीया ‘कम्युनिस्ट’ का चाल, चरित्र, चित्र र चिन्तनको अहिले नेपालमा खुलेर बिरोध हुन थालेको छ ।कम्युनिस्टको नाममा ‘जे–जे, गर–गर,बाह्य जति हस्तक्षेत्र जति गर’ भने कुराको चर्चा आम नेपाली माझ चलेको मात्र छैन खुला रुपमा बिरोध समेत हुन थालेको छ । भ्रमितसत्यको सुन्दर उदाहरणको रुपमा चिनको महत्वकाक्र्षी झापाको टावर वा पोखराको एयरपोर्ट निर्माण परियोजना पछि लुकेको सत्यलाई समयमै बुझिएन भने नेपालको आर्थिक अवस्था छिमेकि श्रीलकाकै गोरेटो तिर लागेको कुरालाई नकार्न सकिने अवस्था छैन ।

भ्रमबाट उम्कने हो भने, यति बुझ्नुपर्छ– कम्युनिस्टको नाममा चिन आफ्नो सैनिक सामरिक महत्वको कुरालाई बलियो पार्ने योजनामा सक्रिय छ ।भित्रता,विश्वास र नेपालीको प्रतिबद्धता भन्दा पनिबिआरआईको बहानामा छेपारे भूमिकामा सैन्य पकड बलियो बनाउदै छ । अहिले श्रीलंका,बगंलादेश र पाकिस्तानको आवस्था दयनीय बन्दै गएको छ ।त्यसमा पनि श्रीलंकाको प्रशासकिय र आर्थिक दुबै मोर्चामा अनेक कारणले गर्दा यो दिन देखनु परेको हो । मुख्यरुपमा विदेशी कर्जाले बनाइएका परियोजनाहरु जसको आर्थिक नतीजा संदिग्ध रहयो ।त्यसलाई निरन्तर अगाडि बनाउने अदुरदर्शी कामले पनि मुलुकको आर्थिक अवस्थालाई जरजर बनायो ।खास गरेर चिनिया ऋणको जालमाफसाउने हम्बनटोटा पोर्ट यसको ज्वलन्त उदाहरण हो । श्रीलंकाका शासनकर्ताले ५१ अरब अमेरिकी डालरको ठुलो विदेशी कर्जाÞ प्रति रतीपनि सम्बेदनशील बनेनन ।यसमा पनि २८ अरब अमेरिकी डालर सन २०२७सम्म चुक्ता गर्नुपर्ने छ । आर्थिकबिज्ञको सहि सल्लाहबाट कामकाज गर्नुपर्नेमा असहमति र मनोपरि सरकारीतन्त्रले गर्दा श्रीलकां यो विस्फोटक अवस्थामा पुगेको हो ।जसमा त्यहाका विश्वसनीय राजनी�