२०७९ आश्विन १८, मंगलवार ०८:४४

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ ।

सिट बाँडफाँटमा सहमति जुटाउन सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ ।

Comment


Related News

Latest News

Trending News