२०७९ आश्विन १९, बुधबार १५:२५

बिगत केहि महिनादेखि जनकपुरधाममा मोटरसाईकल चोरी हुने क्रम बढ्दै गएको छ ।

बुधबार राती करीब १२ बजेर ४० मिनेटमा मिल्सएरियास्थित सिद्वार्थ स्कुलको अगाडि रहेको होटल काठमाण्डौ एण्ड थकाली रेष्टुरेन्टनिर हेण्डल लक गरि पार्किङ अवस्थामा राखिएको लु ६९ प ०३५५ नम्बरको पल्सर २२० सिसि मोटरसाईकल चोरी भएको छ । संकर कुमार साहको उक्त मोटरसाईल चोरी गर्दै गरेको २ जना चोर सिसिटिभिमा देखिएको छ तर चोरको अनुहार भने देखिएको छैन । उक्त मोटरसाईकल चोरी भएको बारे धनुषा प्रहरीमा उजुरी दिईएको छ भने प्रहरीले चोरी भएको मोटरसाईकल र उक्त चोरलाई जतिसक्दो चाँडो फेला पार्ने आसवासन दिएको छ ।

Video Below… Please subscribe our official channel and support us

https://www.youtube.com/shorts/acgp2vJwIdg

Comment


Related News

Latest News

Trending News