अपडेट 
२०७९ आश्विन १९, बुधबार १७:५७

देशभर डेंगु रोगबाट सङ्क्रमितको सङ्ख्या ३१ हजार १ सय ३ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७६ जिल्लामा फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डेंगु रोगका कारण ४१ जनाले ज्यान गुमाइसकेका छन् । मन्त्रालयले डेंगुको सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News