२०७९ आश्विन २०, बिहीबार १३:५८

बाराको अमलेखगन्जमा भएकाे बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १६ पुगेको छ।

बिहीबार बिहान हेटौंडाबाट पथलैया जाँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटना भएको हो। बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिकै दसैँको दोस्रो दिन भएको दुर्घटनामा अधिकांश टीक ग्रहण गर्न हिंडेका यात्रु परेका छन्।

दुर्घटनामा मृत्यु हुनेको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेहरुलाई हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएको छ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News