२०७९ आश्विन २३, आईतवार १३:१९

जनता समाजवादी पार्टीका मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यादवले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

जसपाले धनुष क्षेत्र नं. ४ को (क) प्रदेशसभा क्षेत्रबाट चुनाव लड्न पुनः पूर्व आन्तिरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई उम्मेदवार बनाएपछि असन्तुष्ट भएर शेषनारायणले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका हुन् ।

नेपाली काँग्रेसले यादवलाई धनुषा क्षेत्र नं. ४ (क) प्रदेशसभा सदस्यको उम्मेदवार बनाउन लागेको छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=R9LPU7poSSo

Comment


Related News

Latest News

Trending News