२०७९ कार्तिक ६, आईतवार १५:०४

जनकपुरधाममा हनुमान जयन्ती धुमधामका साथ मनाईएको छ ।

प्रत्येक वर्ष झैं लक्ष्मी पुजाको एक दिन पहिला मिथिलाञ्चल सांस्कृतिक कला परिषदले जनकपुरधाममा हुनमान जयन्ती भव्यताका साथ मनाउँदै आएको छ । परिसदले आईतबार जनकपुरधाममा भव्यसोभा यात्रा निकालेको छ भने, दिंउसो हनुमान चालिसा पाठ, र बेलुका भजन संध्या कार्यक्रम रहेको परिदका अध्यक्ष सम्भु साहले जानकारी दिए । सयौंको संख्यामा उपस्थित भक्तजनहरुले जनकपुरधामको रेल्वे स्टेसनबाट सोभा यात्रा निकाल्दै नगर परिक्रमा गरेको छ ।

Comment


Related News

Latest News

Trending News