अपडेट 
२०७९ कार्तिक १०, बिहीबार १८:३९

नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७९ पिसिआर परिक्षणका क्रममा ३ जना र २ सय ७५ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन भने थप २२ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News