२०७९ कार्तिक ११, शुक्रबार १७:०९

सत्ता गठबन्धनले आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभातर्फका साझा उम्मेदवारको विवरण सार्वजनिक गरेको छ। गठबन्धनले आइतबार १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट लड्ने उम्मेदवारको सूची सार्वजनिक गरेको हो।

जसमध्ये केही निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धनमा सहमति भएको छ।​

Comment


Related News

Latest News

Trending News