अपडेट 
२०७९ कार्तिक १७, बिहीबार ११:५२

सुन चाँदीको भाउ आज केही घटेको छ ।

सुन तोलामा आज ४ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News