अपडेट 
२०७९ कार्तिक २१, सोमबार १५:४८

नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ सय ८७ पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप ८ सक्रमित निको भएका छन् । हाल ५ सय ७७ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News