२०७९ कार्तिक २१, सोमबार १७:४४

एमाले र लोसपा परित्याग गरी प्रभावाशाली युवा नेताहरु नेपाल कांग्रेस प्रवेश गरेका छन् ।

पुर्व मन्त्री बिमल श्रीवास्तवका स्वकीय सचिव एवं एमालेका युवा नेता चन्दन मिश्रा र उहाका भाइ लोसपाका युवा नेता रंजन मिश्रालगायतका युवाहरुलाई प्रतिनिधि सभा क्षेत्र नं २का उम्मेदवार एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया र प्रदेश सभा सदस्य २(१)का उम्मेदवार श्याम पटेलले अबिर लगाइ पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा सनी गुप्ता ,सुरेन्द्र यादव ,संतोष गुप्ता ,बिशाल पाण्डे लगायतका युवा नेताहरु विभिन्न पार्टी परित्याग गरी नेपली कांग्रेसमा प्रवेश गर्का छन् ।

Comment


Related News

Latest News

Trending News