अपडेट 
२०७९ कार्तिक २८, सोमबार १६:०२

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ६ सय ७२ पिसिआर परिक्षणका क्रममा ८ जना र ७ सय ५३ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने २३ संक्रिय संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ४ सय ९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News