अपडेट 
२०७९ कार्तिक २९, मंगलवार १२:३०

सुनको भाउ फेरि बढेको छ । तोलामा आज एक हजार रुपैयाँले बढेर सुनको भाउ ९८ हजार २ सय रुपैयाँमा पुगेको छ ।

हिजो सुनकाे भाउ तोलामा ९७ हजार २  सय रुपैयाँ थियो । केही दिन लगातार बढेको सुनको भाउ हिजो भने तोलामा एक  सय रुपैयाँले घटेको थियो । तर आज फेरि १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News