अपडेट 
२०७९ कार्तिक ३०, बुधबार ०७:४८

नेपाल एसबीआई बैँकले अवार्ड प्राप्त गरेको छ ।

सिंगापुरस्थित एसियन बैकिङ एण्ड फाइनान्सद्धारा होलसेल बैकिङ अवार्ड २०२२ अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजि एण्ड अपरेशन बैक अफ द एयर अवार्ड प्राप्त गरेका छन् । एविएफ होलसेल बैकिग अर्वाडले उत्कृष्ट एवं भरपर्दो बैकिङ सेवा तथा सुविधा प्रदान गर्ने बैकलाई अवार्ड प्रदान गर्दै आएको छ । बैंक सन १९९३ मा स्थापना भएको थियो । बैकले ५१ जिल्लामा रहेका आफना १ सय २९ आउटलेट मार्फत सबै ग्राहकलाई बैकिग सेवा उपलब्ध गराउदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News