अपडेट 
२०७९ मंसिर ३, शनिबार १६:५८

नेपालमा गत २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ सय २२ पिसिआर परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने थप १५ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ३२ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News