२०७९ मंसिर ५, सोमबार ०७:५०
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मतदान गरेका छन् ।
महतोले आफ्नो गृह जिल्ला सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ मा स्थित श्री दुर्गा खोभारी जनता उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । सन् २०७४ को निर्वाचनमा धनुषा–३ बाट निर्वाचित भएका महतो यसपालि सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् ।
Please subscribe our official youtube channel below and support us.


