२०७९ मंसिर ५, सोमबार १२:४७

बहुचर्चित सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन्।

उनलाई जनमत पार्टीका डा. सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन्।

अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन्।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News