२०७९ मंसिर ६, मंगलवार ०७:२१

धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरिया अगाडि देखिएका छन् । त्यस्तै,जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार गंगाराम यादव दोश्रो स्थानमा रहेका छन् । तेस्रो नम्बरमा नेपाली कांग्रेसका रामकृष्ण यादव रहेका छन् ।

त्यस्तै, धनुषाको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । यस क्षेत्रमा नेकपा एमालेबाट जुली महतो उम्मेदवार छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार अनिलकुमार झा दोश्रो स्थानमा छन् भने तेश्रो स्थानमा जनमत पार्टीका ई.शम्भुनाथ साह रहेका छन् ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News