२०७९ मंसिर ७, बुधबार १९:१७

बारा क्षेत्र न.४ (ख) बाट लोसपाका उम्‍मेदवार जितेन्द्र सोनल प्रदेशसभामा निर्वाचित भएका छन् ।

सता गठबन्धनको साथ पाएका सोनलले १२ हजार १८१ मत पाउँदा उनका निकटमप्रति द्वन्दी जसपा एमाले गठबन्धन बाट उम्मेदवार जसपाका नेता आत्माराम साहले ७ हजार ६०९ मत पाए ।

त्यस्तै स्वतन्त्रबाट उम्मेदवार रहेका उमेश कुश्वाहाले ६ हजार ४८० मत पाएका हुन् ।

Comment


Related News

Latest News

Trending News