२०७९ मंसिर ८, बिहीबार ०७:३३

धनुषा निर्वाचन– ३ प्रदेशसभा (१) मा  नेपाली कांग्रेसका रामसरोज यादव निर्वाचित भएका छन् ।

उनले १७ हजार २९ मत प्राप्त गर्दा। निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीका उम्मेदवार जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा निर्वाचन क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेसकुमार ठाकुरले जानकारी दिए । ।

Comment


Related News

Latest News

Trending News