२०७९ मंसिर ९, शुक्रबार ११:१७

धनुषा-३ को प्रदेशसभा (२)बाट नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी परमेश्वर साह सुडीलाई १ हजार ४०३ मतान्तरले हराउँदै ठाकुर निर्वाचित भएका हुन् । ठाकुरले ८ हजार २२० मत पाउँदा साहले ६ हजार ८१७ मत पाएका छन् ।

यस्तै जनमत पार्टीका राम बाबु साह कलवारले ३ हजार ६०५ मत, तराई मधेश- लोकतान्त्रिक पार्टीका मोहम्मद असगर अली राइनले ३ हजार २११ मत र स्वतन्त्र उम्‍मेदवार हरि शंकर साहले २ हजार ९९८ मत ल्‍याए ।

Comment


Related News

Latest News

Trending News