२०७९ मंसिर १८, आईतवार १३:४१

मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्तर्गत हालसम्म प्रतिनिधिसभाका १६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

अब दोलखाको मात्र नतिजा आउन बाँकी छ । त्यहाँ नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिइरहनुभएको छ ।

प्रतिनिधिसभातर्फ अहिलेसम्म ५७ सिटसहित नेपाली कांग्रेस पहिलो स्थानमा छ । नेकपा एमाले ४४ क्षेत्रमा विजयी भई दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १७ र चौथो स्थानको नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ ।

नेपाली कांग्रेस

१. मुस्ताङ– योगेश शेरचन

२. मनाङ– टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४– गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल

७. रसुवा– मोहन आचार्य

८. ललितपुर १– उदय शमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेल्धुरा– शेरबहादुर देउवा

११. काठमाडौं १० – राजेन्द्रकुमार केसी

१२. पर्सा ४ – रमेशकुमार रिजाल

१३. सुर्खेत २ – हृदयराम थानी

१४. ओखलढुंगा १– रामहरि खतिवडा

१५.झापा १– विश्वप्रकाश शर्मा

१६. पर्सा १– अजयकुमार चौरसिया

१७. गोरखा १– राजेन्द्र बजगाँई

१८. म्याग्दी १– खमबहादुर गर्बुजा

१९. अछाम २ – पुष्पबहादुर शाह

२०. कैलाली ४ – वीरबहादुर बलायर

२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू

२२. कञ्चनपुर ३ – रमेश लेखक

२३. कञ्चनपुर २– एनपी साउद

२४. सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

२५. दैलेख २ – दिक्पालकुमार शाही

२६. भक्तपुर २ – दुर्लभ थापा

२७. नवलपरासी पूर्व १ – शशांक कोइराला

२८.तनहुँ १ – रामचन्द्र पौडेल

२९. बाँके ३ – किशोरसिंह राठोर

३०. रौतहट ४ – देवप्रकाश तिमल्सिना

३१. नवलपुर २ – विष्णुकुमार कार्की

३२. सप्तरी ३ – दिनेश यादव

३३. धादिङ २ – रामनाथ अधिकारी

३४. सुर्खेत १ – पूर्णबहादुर खड्का

३५. दाङ ३ – दीपक गिरी

३६. सिन्धुली १ – श्यामकुमार घिमिरे्

३७. बर्दिया १ – सञ्जयकुमार गौतम

३८. नवलपरासी –बर्दघाट सुस्ता पश्चिम) – १ विनोद चौधरी

३९. धनुषा २ – रामकृष्ण यादव

४०. मोरङ ६ – शेखर कोइराला

४१. गुल्मी १ – चन्द्र भण्डारी

४२. स्याङ्जा १ – राजु थापा

४३. संखुवासभा १ – दिपक खड्का

४४. नवलपुर १ – शशांक कोइराला

४५. कैलाली ५ – डिल्लीराज पन्त

४६. कपिलवस्तु २ – सुरेन्द्रराज आचार्य

४७. तेह्रथुम – सीता गुरुङ

४८. नुवाकोट २– अर्जुन नरसिंह केसी

४९. स्याङ्जा २– धनराज गुरुङ

५०. मोरङ ३– सुनिलकुमार शर्मा

५१. सप्तरी ४– तेजुलाल चौधरी

५२. मोरङ १– डिग बहादुर लिम्बु

५३. उदयपुर १ – डा नारायण खड्का

५४. संखुवासभा– दिपक खड्का

५५. सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

५६. महोत्तरी ४– महेन्द्रकुमार राय

५७. बाजुरा – बद्रीप्रसाद पाण्डे

नेकपा एमाले 

१. उदयपुर २ – अम्बरबहादुर रायमाझी

२.काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

३. ललितपुर २– प्रेमबहादुर महर्जन

४. गुल्मी २ – गोकर्ण विष्ट

५. झापा २ – देवराज घिमिरे

६. झापा ५ – केपी शर्मा ओली

७. ताप्लेजुङ– योगेश भट्टराई

८. पर्सा ३– राजकुमार गुप्ता

९. अर्घाखाँची– टोपबहादुर रायमाझी

१०. प्युठान– सूर्य थापा

११. लमजुङ १– पृथ्वीसुब्बा गुरुङ

१२. मकवानपुर २ – महेश बर्तौला

१३. सोलुखुम्बु – मानवीर राई

१४. पर्वत – पदम गिरी

१५. झापा ४ – लालप्रसाद साँवा लिम्बु

१६. रुपन्देही ५ – बासुदेव घिमिरे

१७. धनकुटा – राजेन्द्रकुमार राई

१८. कास्की २ – विद्या भट्टराई

१९. सिरहा १ – रामशंकर यादव

२०. बाँके १ – सूर्यप्रसाद ढकाल

२१. बैतडी – दामोदर भण्डारी

२२. कपिलवस्तु १ – बलराम अधिकारी

२३. कञ्चनपुर १ – तारा लामा तामाङ

२४. पाँचथर – वसन्तकुमार नेम्वाङ

२५. कास्की ३ – दामोदर पौडेल वैरागी

२६. बारा ३ – ज्वालाकुमारी साह

२७. धनुषा ३ – जुलीकुमारी महतो

२८. बारा १ – अच्युतप्रसाद मैनाली

२९. सर्लाही ३ – हरिप्रसाद उप्रेती

३०. काभ्रेपलाञ्चोक २ – गोकुलप्रसाद बास्कोटा

३१. कास्की १ – मनबहादुर गुरुङ

३२. पाल्पा २ – ठाकुर गैरे

३३. पाल्पा १ – नारायणप्रसाद आचार्य

३४. मोरङ २ – ऋषिकेश पोखरेल

३५. रुपन्देही २ – विष्णु पौडेल

३६. कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता

३७. सिरहा ३ – लिलानाथ श्रेष्ठ

३८. रुपन्देही १ – छविलाल विश्वकर्मा

३९. सुनसरी २ – भीम आचार्य

४०.इलाम २ – सुवास नेम्वाङ

४१. महोत्तरी १ – लक्ष्मी महतो

४२. सुनसरी ३ -भगवती चौधरी

४३. रुपन्देहही १– छविलाल विश्वकर्मा

४४. इलाम १ – महेश बस्नेत

नेकपा माओवादी केन्द्र 

१. सिन्धुली २ – लेखनाथ दाहाल

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा

३. बाग्लुङ २ – देवेन्द्र पौडेल

४. रोल्पा – वर्षमान पुन

५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

६. जाजरकोट – शक्तिबहादुर बस्नेत

७. गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’

८. दाङ २ – रेखा शर्मा

९.खोटाङ – रामकुमार राई

१०. भोजपुर – सुदन किराती

११. मोरङ ४ – अमनलाल मोदी

१२. रुकुम पश्चिम – जनार्दन शर्मा

१३. कालिकोट – महेन्द्रबहादुर शाही

१४. नुवाकोट १ – हितबहादुर तामाङ

१५. हुम्ला – छिरिङ डम्डुल लामा –कार्चेन)

१६. काभ्रे १– सूर्यमान तामाङ –दोङ)

१७. सर्लाही २– महिन्द्र राय यादव

नेकपा एकीकृत समाजवादी 

१. अछाम १ – शेरबहादुर कुँवर

२.बारा ४ – कृष्णकुमार श्रेष्ठ

३. बझाङ – भानुभक्त जोशी

४. दैलेख १ – अमरबहादुर थापा

५. डोटी – प्रेम आले

६. सल्यान – प्रकाश ज्वाला

७. रौतहट १ – माधवकुमार नेपाल

८. डोल्पा – धनबहादुर बुढा

९. धादिङ १ – राजेन्द्र पाण्डे

१०. दाङ १ – मेटमणि चौधरी

जनता समाजवादी पार्टी, नेपाल 

१. पर्सा १ – प्रदीप यादव

२. सप्तरी १ – नवलकिशोर साह

३. सिरहा ४ – वीरेन्द्रप्रसाद महतो महतो

४. सिरहा २ – राजकिशोर यादव

५. बारा २ – रामसहायप्रसाद यादव

६. धनुषा १ – दिपक कार्की

७. सुनसरी १ – अशोक राई

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. बाँके २ – धवलसमशेर जबरा

२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही

३. मकवानपुर १ – दीपकबहादुर सिंह

४. झापा ३ – राजेन्द्र लिङ्देन

५. नवलपरासी २ – धु्रवबहादुर प्रधान

६. चितवन ३ – विक्रम पाण्डे

७. रुपन्देही ३ – दीपक बोहोरा

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८ – विराजभक्त श्रेष्ठ

३. काठमाडौं २ – सोविता गौतम

४. काठमाडौं ६ – शिशिर खनाल

५. चितवन २ – रवि लामिछाने

६. ललितपुर ३ – डा।तोसिमा कार्की

७. चितवन १ – हरि ढकाल

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२. सर्लाही १ – रामप्रकाश चौधरी

३. महोत्तरी २ – शरदसिंह भण्डारी

४. महोत्तरी ३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली ३ – गंगाराम चौधरी

२. कैलाली १ – रञ्जिता श्रेष्ठ

३. कैलाली २ – अरुणकुमार चौधरी

राष्ट्रिय जनमोर्चा

१. बाग्लुङ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

१. भक्तपुर १ – प्रेम सुवाल

जनमत पार्टी

१. डा.सिके राउत

स्वतन्त्र

१. बर्दिया २ – लालवीर चौधरी

२.मोरङ ५ – योगेन्द्र मण्डल

३. रौतहट ३ – प्रभु साह

४.सर्लाही ४ – अमरेशकुमार सिंह

४. रौतहट २ – किरणकुमार साह

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News