अपडेट 
२०७९ पुष ३, आईतवार १२:०७

हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ ।

सुनकाे भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको हो भने चाँदी आज तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको छ ।

अस्ति तोलामा ९९ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ८० रुपैयाँ छ । अस्ति शुक्रवार तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

Comment


Related News

Latest News

Trending News