![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाली बजारमा प्रतितोला १०० रुपैयाँले घटेको हो । आइतबार र सोमबार प्रतितोला एक लाख ५०० मा काराेवार भएकाे थियाे भने मंगलबार प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मूल्य पनि ९९ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।